सूचना

वन्यजन्तु जोखिम केन्द्रित बीमालेख(2083)।     Guidelines on the Implementation of Nepal Financial Reporting Standard on Insurance Contracts (NFRS 17) for Insurers, 2026 (BS 2083) जारी गरिएको बारे।     बीमा सर्भेयरको पोर्टफोलियो कायम गर्ने सम्बन्धी पुनः म्याद थपको सूचना     बीमा दाबी भुक्तानीमा कुनै समस्या भएमा उजुरी आह्वानको सूचना ।     बीमा सर्भेयरको पोर्टफोलियो कायम गर्ने सम्बन्धी सूचना ।     असोज १८ गते देखि अविरल बर्षा तथा बाढि पहिरोको कारणले भएको क्षतिबाट बीमा दावीको विवरण।     भाद्र २३ गतेदेखि उत्पन्न असहज परिस्थितिका कारण श्रृजित बीमा दाबीको विवरण ।     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

ई-सेवाहरू

सर्वेयर / एजेन्ट म्यानुअलहरू

बीमा सर्भेयर र बीमा एजेन्टहरूको नवीकरण

बीमा सर्भेयर र बीमा अभिकर्ताको नवीकरणका लागि तपसिल वामोजिमको भुक्तानी सेवा प्रदायकबाट चौबिसै घण्टा नवीकरण शुल्क तिर्न सकिने व्यवस्था गरिएको छ ।

भुक्तानी विवरण
अनलाइन भुक्तानी सम्बन्धित समस्याहरूको लागि सम्पर्क गर्नुहोस्
1. यदि सम्बन्धित सेवा प्रदायकको भुक्तानीमा समस्या छ भने

यदि डेटा प्रविष्टि र सेवा प्रदायकलाई भुक्तानी गर्दा कुनै समस्या भएमा, कृपया तपाईंले काम गर्ने बीमा कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुहोस्।

2. प्राविधिक समस्याहरूको लागि:

बीमा प्राधिकरणको इजाजतपत्र शाखा र सूचना प्रविधि शाखा फोन नम्बर: 01-5428618, 5421079, 5428604 ext 220,209,117 मा सम्पर्क गरेर जानकारी प्राप्त गर्न सकिन्छ। साथै आफ्नो समस्या समितिको इमेलमा पठाउन सक्नुहुन्छ agent.support@nia.gov.np सम्बन्धित बीमाकर्ता मार्फत।