Video and Audio
Our Videos and Audios
Our Videos and Audios
Our video and audio section is your portal to a diverse range of content designed to inspire, inform, entertain and get information.
Our video and audio section is your portal to a diverse range of content designed to inspire, inform, entertain and get information.
जडेपानी, कञ्चनपुर, २०८३ असोज २३ गते। नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा श्री बैजनाथ नमुना माध्यमिक विद्यालयको सभाहल, जडेपानी, कञ्चनपुरमा बीमा सचेतना तथा प्रवर्द्धनात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिक्षक तथा विद्यार्थी गरी १३४ जनाको सहभागिता रहेको थियो।कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक श्री लायक राम चौधरीले बीमाको महत्त्व, जोखिम व्यवस्थापन, बीमाका प्रकार तथा बीमा क्षेत्रको नियमन र विकासमा प्राधिकरणले गर्दै आएका कार्यबारे प्रस्तुति दिनु...
सुडा, कञ्चनपुर, २०८३ असोज २२ गते नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढी, कैलालीको आयोजनामा कञ्चनपुरको सुडास्थित श्री घटाल बहुमुखी क्याम्पसमा शिक्षक तथा विद्यार्थीसँग बीमा प्रवर्द्धनात्मक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिक्षक तथा विद्यार्थी गरी १२४ जनाको सहभागिता रहेको थियो। नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय, कैलालीको आयोजनामा सम्पन्न कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक श्री लायक राम चौधरीले बीमासम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो।...
धनगढी, कैलाली । नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा गोदावरी नगरपालिका -९, कैलालीमा महिला समूह लक्षित बीमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।सगुन स्वास्थ्य महिला समूह, सरस्वती स्वास्थ्य महिला समूह र लक्ष्मी स्वास्थ्य महिला समूहको समन्वयमा २०८३ असोज १३ गते आयोजित कार्यक्रममा करिब ५० जना महिलाको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख निर्मला मल्लले बीमाको महत्व, बीमा सेवा तथा दाबी प्रक्रिया, जोखिम न्यून...
How to Become