संस्थागत सर्भेयर इजाजतपत्रको आवेदन दिनका लागि आवश्यक कागजातहरु :
सर्भेयर आवेदनका लागि निवेदन फाराम भ
सर्भेयर निवेदन फाराम (अनसुचूी – १२) बमोजिम ।
व्यक्तिगत सर्भेयरको प्रमाणपत्र (नवीकरण गरेको प्रमाणपत्र समेत) ।
“बीमा सर्भेयर भर्इ कार्य गर्ने” उद्देश्य भएको प्रबन्धपत्र, नियमावली वा विनीयम ।
कम्पनी दर्ताको प्रमाणपत्र ।
PAN/VAT दर्ता प्रमाणपत्र ।
गत आ.ब.को कर चुक्ता ।
नागरिकताको प्रमाणपत्र ।
शैक्षिक योग्यताको प्रमाणपत्र ।
सर्भेयर परीक्षा पास भएको प्रमाणपत्र ।
शूल्क रु.५०००/- को बैंक भौचर (लेखा शाखा वाट प्रमाणित) ।
नबिल बैंक खाता नम्बर: ०११००१३०११००१ (NEPAL INSURANCE AUTHORITY)
उक्त कागजातको Scan Copy (jpeg file) (file size 500 KB) surveyor.support@nia.gov.np मा mail तथा इजाजतपत्र लिन आउदा Hard copy समेत लियर आउन अनुरोध गर्दछौ ।
नोट: जाजतपत्र लिन आउदा कम्पनिको छाप अनिवार्य साथमा ल्याउनुहुन अनुरोध गरिन्छ ।
कुनै पनि अन्य जानकारी वा गुनासोहरूको लागि हामीलाई इमेल गर्नुहोस्!
surveyor.support@nia.gov.np
बीमा दाबी भुक्तानीमा कुनै समस्या परेमा बीमा प्राधिकरणलाई जानकारी गराऔं¸
बीमालेखको बीमा दाबी भुक्तानी पाइन्छ भन्ने सुनिश्चित बनौं ।
बीमा सम्बन्धमा कुनै जिज्ञासा¸गुनासो वा समस्या भएमा आफूलाई पायक पर्ने नेपाल बीमा प्राधिकरणको प्रदेश स्थित कार्यालय वा केन्द्रिय कार्यालय कुपण्डोल¸ललितपुरमा सम्पर्क गरौं ।
विदेशमा बीमा गर्नु गराउनु गैर¬कानूनी हो¸
त्यसैले आफ्नो देशमा कार्यरत बीमा कम्पनीसँगै बीमा गराऔं¸
गैर कानूनी रुपमा स्वदेशी पूँजी विदेशीने क्रमलाई रोकौं ।
आफ्नो जीवन लगायत कृषि¸पशुपन्छी¸व्यापार¸व्यवसाय र अन्य सम्पत्तिमा हुने क्षतिको आर्थिक सुरक्षाको लागि बीमा गरौं ।
कृषि तथा पशुपन्छी बीमा अन्तर्गत कृषकहरुको २ लाख बीमाङ्कको दुर्घटना बीमा अनिवार्य व्यवस्था रहेको छ |