Notice

हुलदङ्गाको कारणले भएको बीमा दावीको विवरण जेठ २८ गतेसम्म।     बाढी तथा पहिरोबाट उत्पन्न दावी र भुक्तानीको विवरण जेठ २८ सम्म।     विदेशी पुनर्बीमा दलालको कार्यालय स्थापना गर्ने सम्बन्धमा     Guide to Supervisory Intervention Framework 2024     कृषि तथा पशुपन्छी बीमा प्रणालीको प्रयोगकर्ता म्यानुअल।     According to the Insurance Act 2079, the insurance nature of the business need to be registered in Nepal Insurance Authority.    

News and Events

News and Events Details

news-img
2025-02-26

नेपाल बीमा प्राधिकरणको अध्यक्ष ज्यूको शपथ ग्रहण मिति: २०८१ फागुन १३

नेपाल बीमा प्राधिकरणको नव नियुक्त अध्यक्ष श्री शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ। मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष ओझाले उप-प्रधान मन्त्री तथा अर्थ मन्त्री श्री विष्णु पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिनु भएको थियो।